रिरिबाङ्को लेकमा भेँडा
रुकुम, ३० जेठ : रुकुम पूर्व सिस्ने गाउँपालिका- १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेँडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेँडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
तस्बिर : कुलदीप न्यौपाने