दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी)
स्याङ्जा, १२ असार : स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गबाट देखिएको दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी (उत्तरवाहिनी) । उत्तरतर्फ फर्केर बगेको नदीलाई हिन्दुले धार्मिक रूपमा विशेष महत्त्वका साथ लिने गरेका छन् ।
तस्बिर : नारायण विक