लुम्बिनी प्रदेश

संसदीय अभ्यासका विषयमा छलफल

खस्यौली, १२ फागुन : गण्डकी प्रदेशको प्रदेशसभा र प्रदेश नं ५ को प्रदेशसभाबीच संसदीय अभ्यासका विषयमा आज छलफल भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गण्डकी प्रदेशका

प्रदेशको नामाकरण गर्न अन्तरक्रिया

रुकुम (पूर्व), ११ फागुन : प्रदेश सरकार गठन भएको एक वर्ष वितीसक्दा पनि प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्न नसकेपछि जनतासँग सुझाव लिन शुरु गरिएको छ । प्रदेश नामकरण र

सांसद वलीको अन्तिम दाहसंस्कार

लमही, ११ फागुन : दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद

‘प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको छ’ : मुख्यमन्त्री पोखरेल

खस्यौली, १० फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वामलोकतान्त्रिक आन्दोलनमा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको भूमिका सधै स्मरणयोग्य हुने उल्लेख गर्नुभएको छ । आज बिहान प्रदेशसभा सदस्य वलीको

सडक सुरक्षा सुझाव समिति गठन

रुपन्देही, १० फागुन : प्रदेश नं ५ सरकारले सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद

स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द, नेकपाद्वारा दुःख व्यक्त

रुपन्देही, १० फागुन : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र

अस्ताए एक विकासप्रेमी नेता

नवीन नेपाली । नारायणपुर, १० फागुन : दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह

स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

युवराज पाण्डे । खस्यौली, ८ फागुन : अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५

छलफलका लागि चार प्रस्ताव प्रस्तुत

खस्यौली, ५ फागुन : प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा छलफलका लागि विभिन्न चार वटा प्रस्ताव प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं

कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमी : मुख्यमन्त्री पोखरेल

बुटवल, ३ फागुन : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.