खस्यौली, २२ माघ : प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली
बुटवल, २१ माघ : प्रदेश ५ को प्रदेशसभा बैठक बसेको पहिलो दिनका रुपमा आज प्रदेशसभा स्थापना दिवस मनाइएको छ । गत वर्ष मङ्सिर १० र मङ्सिर २१ गते सम्पन्न प्रदेशसभाको
भरत केसी । बुटवल, २० माघ : राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि प्रदेशस्तरीय परामर्श बैठक शुरु गरेको छ । प्रदेश नं ५ को बुटवलमा शुरु परामर्श बैठकमा नेपालको दीर्घकालीन
घोराही, १८ माघ : न्याय परिषद् सचिवालयको आयोजनामा आजदेखि दाङको घोराहीमा देवानी, फौजदारी संहिताको कार्यान्वय र न्यायिक सुशासनको विषयमा अन्तरक्रिया शुरु भएको छ । प्रदेश नं ५ का सबै जिल्ला
निरा गौतम । रुपन्देही, १८ माघ : प्रदेश नं ५ का जिल्लाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरिएपछि नागरिकमा उत्साह छाएको छ । प्रदेशअन्तर्गतका १२ जिल्लाका ३४ गाउँपालिकामा गरीब तथा पिछडिएको क्षेत्रका
खस्यौली, १७ माघ : आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस
नवीन नेपाली । नारायणपुर, १७ माघ : तीन दशक अगाडि क्रिकेटको लागि मरुभूमि जस्तै थियो दाङ । यहाँ क्रिकेटको नामसम्म नसुनेका मान्छेहरु थिए । अहिले तमाम बाधा अड्चन पन्छाएर क्रिकेटले आफ्नो स्थान
काशीराम शर्मा । बाँके, १७ माघ : सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश नं ५ मा सङ्गठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका
बुटवल, १५ माघ : प्रदेश ५ सरकारले प्रदेश विकास परिषद् गठन गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश विकास परिषद् गठन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार
मोहन पौडेल । परासी, ११ माघ : विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै