लुम्बिनी प्रदेश

प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव

लमही, ७ माघ : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका

प्रदेश नं ५ को राजधानी बुटवल र नामकरण लुम्बिनी उपयुक्त

रुपन्देही, ३ माघ : नेपाली काङ्ग्रेसका नेताहरुले प्रदेश नं ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गर्नुभएको छ । उहाँहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

बुटवल, ३० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका

‘प्रदेशलाई स्थापित गर्न ऐतिहासिक काम’

बुटवल, २९ पुस : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास

काठमाडौँ, २१ पुस : सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गर्नुभएको छ । राप्ती समाज काठमाडौँको १२ औँ

‘प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

रुपन्देही, २० पुस : प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष

समयमै मलखाद उपलब्ध गराउन ध्यानाकर्षण

रुपन्देही, १९ पुस : कृषि उत्पादन बढाउन किसानलाई समयमै मलखाद उपलब्ध गराउने वातावरण सिर्जना गर्न प्रदेश नं ५ का प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा

प्रदेशसभामा विधेयक पेश

रुपन्देही, १८ पुस : प्रदेश नं ५ को प्रदेशसभामा आज बिभिन्न विधेयक पेश भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था

राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारको चासो

खस्यौली, १७ पुस : प्रदेश नं ५ भित्र रहेका राष्ट्रिय गौरवका आयोजनामा प्रदेश सरकारले चासो देखाएको छ । आज बुटवलमा मुख्यमन्त्री शङकर पोखरेललाई राष्ट्रिय गौरवका विभिन्न आयोजनाका प्रमुख तथा प्रतिनिधिले

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

रुपन्देही, १७ पुस : प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.