लुम्बिनी प्रदेश

प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने

बुटवल, ६ असार : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्वाधार विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले पूर्वाधार विकासका लागि

आर्थिक वर्ष २०७६/७७ को आय व्ययबारे प्रदेशसभामा छलफल 

रुपन्देही, ५ असार : प्रदेश नं ५ को प्रदेशसभामा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को आय व्ययबारे छलफल शुरु भएको छ । बजेटलाई सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले

प्रदेश ५ को बजेट रु ३६ अर्ब ४१ करोड

बुटवल, १ असार : प्रदेश नं ५ सरकारले कृषि, पर्यटन, उद्योग क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७६÷७७ का लागि रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट आज सार्वजनिक

प्रदेशको नामकरण र स्थायी केन्द्र तोक्न अझैँ समय लाग्ने

बुटवल, ३० जेठ : प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्ने विषय अझै लम्बिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको नामकरण र स्थायी केन्द्रका लागि सिफारिस

प्रदेश नं ५ मा नीति कार्यक्रम पारित 

खस्यौली, १३ जेठ : प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति कार्यक्रम आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रम

प्रदेश नं ५ को नीति तथा कार्यक्रम : समृद्धिको आधार कृषि क्षेत्र

भरत केसी/निरा गौतम । बुटवल, ९ जेठ : प्रदेश नं ५ को सरकारले ‘कृषिको आधुनिकीकरण’लाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारको पञ्चवर्षीय योजना र

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

रुपन्देही, ६ जेठ : प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५/७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण

‘लुम्बिनीप्रति स्थानीयवासीको अपनत्व जरुरी’

रुपन्देही, ३१ वैशाख : लुम्बिनीको विकास र समृद्धिका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनीप्रति स्थानीयको अपनत्व नहरहेको र त्यसको प्रभाव लुम्बिनीको विकासमा समेत पर्न

नागरिकले कानून बुझ्न जरुरी : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २३ वैशाख : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कानूनमा नागरिकको पहुँच बढाउनुपर्ने बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुटवलमा आयोजना गरेको देवानी र फौजदारीसंहिता

विधेयक सर्वसम्मत रुपमा पारित

खस्यौली, ९ वैशाख : प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.