लुम्बिनी प्रदेश

प्रदेशसभाका सदस्यद्वारा सरकारको ध्यानाकर्षण

रुपन्देही, १७ साउन (रासस) ः प्रदेश नं– ५ का प्रदेशसभाका सदस्यले अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा बोल्दै उहाँहरुले सरकारले

प्रदेश सरकारको काम र प्रगति सन्तोषजनक

खस्यौली, १४ साउन : प्रदेश नं ५ सरकारले गत वर्षको काम तथा प्रगतिलाई सन्तोषजनक रुपमा लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष

दिगो विकासका लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन तयार

रुपन्देही, १० साउन : प्रदेश नं ५ ले प्रदेशको दिगो विकासका लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन तयार गरेको छ । सन् २०३० भित्र गरीबीको अन्त्य, भोकमरीको अन्त्य, सबैका लागि स्वास्थ्य, शिक्षा,

वार्षिक कार्ययोजना प्रस्तुतीकरण : मुख्यमन्त्री पोखरेल 

बुटवल, ३ साउन : मुख्यमन्त्री शङ्कर पोखरेलले साना आयोजनालाई आर्थिक वर्षको आठ महीनाभित्र टुङ्याउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी कामलाई

दशकदेखि अलपत्र विश्वविद्यालय विधेयक

बाँके, ३ साउन : सङ्घीय संरचना कार्यान्वयनसँगै नेपालगञ्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ सारिएपछि नेपालगञ्जको विगतको प्रतिष्ठा र गरिमा गुमेको

विपद् व्यवस्थापनमा जुट्दै प्रदेश सरकार

निरा गौतम । रुपन्देही, २५ असार : वर्षातको शुरुवातसँगै प्रदेश नं ५ सरकार उद्दार र राहतमा जुटेको छ । वर्षाको समयमा हावाहुरी, बाढी पहिरो र चट्याङका कारण ठूलो क्षति हुने

१७६ प्रहरी कारवाहीमा 

लमही, २० असार : प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् । प्रहरी

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

बुटवल, १८ असार : चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा

पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड

बुटवल, १३ असार : प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग

प्रदेश योजना आयोग उपाध्यक्षमा डा गौतम

बुटवल, ९ असार : प्रदेश नं. ५ योजना आयोगको उपाध्यक्षमा व्यवस्थापन विज्ञ प्राध्यापक डा ईश्वर गौतम नियुक्त हुनुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश योजना आयोग उपाध्यक्षमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.