लुम्बिनी प्रदेश

प्रदेशसभाद्वारा चार विधेयक पारित

रुपन्देही, २७ चैत : प्रदेश नं ५ को प्रदेशसभाले आज चार विधेयक पारित गरेको छ । प्रदेशसभाको बुटवलमा बसेको बैठकमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गर्नुभएको प्रदेश नं ५ मल

प्रदेश प्रसारण र सहकारी विधेयक पारित

रुपन्देही, २६ चैत : प्रदेश ५ को प्रदेशसभाले प्रदेश प्रसारण र सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद

दुई गाउँपालिकाको सीमा विवाद टुङ्गियो

लमही, ४ चैत : दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो

काठमाडौँ केन्द्रित मानसिकता त्याग्न निर्देशन

रुपन्देही, १ चैत : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले काठमाडौँ केन्द्रित मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आयोजित कार्यक्रममा समायोजन

छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

रुपन्देही, २८ फागुन : प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा

बजेट ल्याउने तयारी

बुटवल, २२ फागुन : प्रदेश नं ५ सरकारले आवधिक योजनालाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश योजना आयोगले आवधिक योजना निर्माण गर्न प्रदेशको वस्तुस्थिति

‘सांसदको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’

रुपन्देही, २२ फागुन : प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका सांसद भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको

‘वलीको सपना पूरा गर्ने जिम्मवारी आयो’

दाङ, २१ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाका सदस्य उत्तरकुमार वलीले देखेको सपना पूरा गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ । दाङ क्षेत्र नं

मुख्यमन्त्री–राजदूत भेट

बुटवल, १९ फागुन : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका

राजधानीका लागि दाङको विकल्प नभएको सुझाव

दाङ, १४ फागुन : प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.