अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जाकार्ता, इन्डोनेसिया, २० साउन : इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय

स्वीजरल्याण्ड विमान दुर्घटना, बीस यात्रुको मृत्यु भएको आशङ्का

जेनेभा, स्वीजरल्याण्ड, २० साउन : दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवैजनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद, २० साउन : पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ । पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार

विद्यार्थीहरुको प्रदर्शनले हिंसात्मक रुप लिएपछि बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल र इन्टरनेट

ढाका, २० साउन : बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा

पूर्वी अफगानिस्तानमा तीन जना नेटो सैनिक मारिए

काबुल, अफगानिस्तान, साउन २० : अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणमा परी तीन जना नेटो सैनिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा अमेरिकी सैनिक र दुई जना अफगान

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

काराकास, भेनेजुएला, २० साउन : भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण

पाकिस्तानको सडक दुर्घटनमा १८ को मृत्यु

पेशावर, २० साउन : पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

‘दवावजन्य’ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

सिङ्गापुर, १९ साउन : अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

इस्लामावाद, पाकिस्तान, १९ साउन : पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ । लाहोर उच्च अदालतका

भ्रष्टाचार गरेको आरोपमा ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ

ग्वाटेमाला सिटी, १९ साउन : ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हड्डीको दुखाइसम्वन्धी समस्याबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.