अन्तर्राष्ट्रिय

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

हरारे, १८ साउन : जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

विलिङटन, १७ साउन : न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किनु भएको छ । झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका

“शिष्ट पत्रका लागि किमलाई ट्रम्पको धन्यवाद

वासिङटन, १७ साउन : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई

अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् : गभर्नर

गुवाहटी, आसाम, १७ साउन : भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मसौदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

लस एन्जलस, संयुक्तराज्य अमेरिका, १७ साउन : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

वीर्यदानबाट जन्मेका बच्चा भन्छन मेरो बुबा को हो ?

मेलबोर्न, अस्ट्रेलिया, १७ साउन : पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको

म्यानमारमा बाढीबाट डेढलाख विस्थापित

बागो, म्यानमार, १७ साउन : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण करिब १ लाख ५० हजार स्थानीय नागरिक विस्थापित भएका छन् । यस बाढीमा परी १२ व्यक्तिको मृत्यु भइसकेको

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि

मस्को, १७ साउन : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पाइएको रुसले जानकारी दिएको छ ।  सेन्ट्रल अफ्रिकन रिपब्लिकमा रहेको रुसी दूतावासलाई बिहीबार सो जानकारी गराइएको

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै

बेइजिङ, १७ साउन : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे, १७ साउन : जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.