अन्तर्राष्ट्रिय

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे, १७ साउन : जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र

बङ्लादेशको सडकमा विद्यार्थीको आन्दोलन

ढाका, १६ साउन : बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

न्यूयोर्क, १६ साउन : अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन

राष्ट्रसंघीय महासचिव जापान जाने

संयुक्त राष्ट्रसंघ, १६ साउन : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मङ्गलबार जापान जानुहुने भएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औँ नागासाकी

युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता

ब्रसेल्स, बेल्जियम, १६ साउन : यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

डुराङ्गो, मेक्सिको, १६ साउन : उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु

कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

सिओल, १६ साउन : घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल

तेइस हजार निकारागुवाली शरणार्थी कोस्टारिकामा : राष्ट्रसङ्घ

जेनेभा, स्वीट्जरल्याण्ड, १३ साउन : आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेका संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायले मङ्गलबार जनाएको छ

दुई कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल

सिओल, १५ साउन : उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्नेगरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको छ । जुन १४ यता

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

वासिङटन, १५ साउन : उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.