अन्तर्राष्ट्रिय

सुरक्षा परिषद्द्वारा निन्दा

संयुक्त राष्टसंघ, १९ साउन : अफगानिस्तानमा भएको आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत हप्ता अफगानिस्तानमा भएका आतङ्ककारी हमलामा परी नागरिकको ज्यान

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

वासिङ्टन, १९ साउन : अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् । वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

मस्को, १९ साउन : रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको

पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

इस्लामावाद, १८ साउन : पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ । अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

वासिङटन, संयुक्त राज्य अमेरिका, १८ साउन : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन

जापानमा तातो हावा छल्न छाता र छहारीको प्रयोग गर्न आग्रह

टोकियो, जापान, १८ साउन : जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफुल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न

जापानमा कामदार अभाव

टोकियो, १८ साउन : जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हँुदै गएको

अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन

सिङ्गापुर, १८ साउन : टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ । अमेरिकी एकजना

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

न्यूयोर्क, १८ साउन : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

पेरिस, १८ साउन : बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.