अन्तर्राष्ट्रिय

बाढीका कारण ६३ जनाको मृत्यु

उलान बाटोर, २१ साउन : बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमवार

इन्डोनेसियामा भूकम्प, मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया, २१ साउन : इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता

राजदूतलाई देश निकालाको खबरपछि क्यानडाद्वारा गम्भीर चासो व्यक्त

ओटावा, क्यानडा, २१ साउन : साउदी अरबका लागि क्यानडाका राजदूतलाई रियादले देश निकाला गरेको खबरप्रति सोमबार ओटावाले ‘गम्भीरतापूर्वक चासो’ व्यक्त गरेको छ । यसपहिले साउदी अरबले क्यानेडाली राजदूत डेनिस होराकका

बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो

ढाका, २१ साउन : सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको

विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

टोकियो, जापान, २१ साउन : जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

सुक्मा (छत्तीसगढ), साउन २१ : भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् ।

हिरोसिमामा बम हमलाको स्मरण गरिँदै

टोकियो, २१ साउन : जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ । सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजेर

आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

सिओल, २१ साउन : दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा सम्पन्न आसियान

स्वीजरल्याण्ड विमान दुर्घटनामा बीस यात्रुकै मृत्यु भएको पुष्टि

जेनेभा, स्वीजरल्याण्ड, २० साउन : बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको

भेनेजुयला आक्रमणमा अमेरिकी सम्लग्नता छैन : बोल्टन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २० साउन : आइतबार भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई लक्षित गरी भएको भनिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको सम्लग्नता’ नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताउनुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.