अन्तर्राष्ट्रिय

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत, २२ साउन : भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर

बोको हरामद्वारा सात गाउँलेको हत्या

कानो, नाइजेरिया : बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् । प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले

अमेरिकी हवाई आक्रमणमा नौ जना अफगानी प्रहरी मारिए

पुलेआलम, अफगानिस्तान, २२ साउन : पूर्वी अफगानिस्तानमा तालिबानसँग भएको सङ्घर्षका क्रममा अमेरिकी हवाई बम हमलामा कम्तीमा नौ जना प्रहरी मारिएका छन् । अफगानिस्तानमा तैनाथ नेटो कमान्डले उक्त घटनाको छानबिन सुरु

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

सिओल, २२ साउन : दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो

२० हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, २२ साउन : अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्र्किएका छन् । उनीहरु ती दुई छिमेकी देशबाट गत जुलाई

इन्डोनेसिया भूकम्पमा एक सयको मृत्यु, उद्धारकार्य जारी

मताराम, इन्डोनेसिया, २२ साउन : इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको

साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

रियाद, २२ साउन : साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ । उडानहरु अर्काे सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु

अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा

वासिङ्टन, २२ साउन : संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्ड

अपत्यारिलो र आश्चर्यजनक भिडियो : दुई वर्षको शिशु पौडीमा अभ्यस्त

पौडी खेल केटाकेटीलाई अत्यन्तै मनपर्ने खेल हो । जुनसुकै उमेर समूहका बच्चाले पनि सहजै खेल्न र सिक्न सक्छन् पौडी । तर प्रायः अभिभावकहरूका मनमा जिज्ञासा के उत्पन्न हुनसक्छ भने आफ्ना

हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

हरारे, २१ साउन : जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.