अन्तर्राष्ट्रिय

कमल हसन राजनीतिमा आउने तयारी गर्दै

मुम्बइ, २४ साउन : भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको

जातीय हिंसामा ११ जना मारिए

बामाको, २४ साउन : मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको

एक लाख आप्रवासी कामदार लिने फ्रान्सेली होटेलको प्रस्ताव

पेरिस, फ्रान्स, २४ साउन : फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रबासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् । आप्रबासी शरणार्थीकालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत

बालबालिका बोकेको गाडीमा भएको आक्रमणमा दर्जनौँको मृत्यु

साना, यमन, २४ साउन : यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त

भारतमा बाढीका कारण २२ को मृत्यु

नयाँ दिल्ली, २४ साउन : भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

मास्को, २४ साउन : अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना

आप्रवासीको डुङ्गा दुर्घटनामा नौको मृुत्यु

इस्ताबुल, २४ साउन : टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको

इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

मताराम, इन्डोनेसिया, २४ साउन : आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिनु भएको छ । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ ।

चिलीकी ब्यासेलेट मानव अधिकार प्रमुख नियुक्त

संयुक्त राष्ट्रसंघ, २४ साउन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेटलाई राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त गर्नुभएको छ । दुई पटक चिलीको राष्ट्रपति हुनुभएकी ६६

कङ्गोका पूर्वगृहमन्त्रीलाई राष्ट्रपति काबिलाको समर्थन

कङ्गो, २३ साउन : कङ्गोका राष्ट्रपति जोसेफ काबिलाले आगामी राष्ट्रपतीय निर्वाचनमा पूर्वगृहमन्त्री इम्मानुअल रामाजानी शाडारीलाई समर्थन गर्नु हुने भएको छ । महिनौँदेखिको अनुमानलाई अन्त्य गर्दै उहाँले शाडारीलाई आफ्नो उत्तराधिकारी बनाउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.