अपत्यारिलो र आश्चर्यजनक भिडियो : दुई वर्षको शिशु पौडीमा अभ्यस्त

पौडी खेल केटाकेटीलाई अत्यन्तै मनपर्ने खेल हो । जुनसुकै उमेर समूहका बच्चाले पनि सहजै खेल्न र सिक्न सक्छन् पौडी । तर प्रायः अभिभावकहरूका मनमा जिज्ञासा के उत्पन्न हुनसक्छ भने आफ्ना कति वर्ष उमेर पुगेका नानीहरूलाई पौडी खेल्न सिकाउन सकिएला !

यहाँ एउटा अपत्यारिलो तर आश्चर्यजनक भिडियो क्लिप देखाइएको छ, जहाँ एउटा दुई वर्ष उमेरको शिशुले सजिलै र उत्साहका साथ पौडी खेल्दैछ । ऊ ठूला मान्छेले झैं यताउती फर्किदैं र पानीको सतहमा सहजै तैरिदैं पनि गरिरहेका छन् ।

त्यसैले आफ्ना जुनसुकै उमेर पुगेका नानीहरूलाई पौडी सिकाउनका लागि तयार पार्ने पो हो की ! यसका निमित्त उच्च सतर्कता भने अवश्य अपनाउनु होला !

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.