वासिङ्टन, ३० चैत : ट्रम्प प्रशासनले मध्यअमेरिकी देशहरुमा अलपत्र परेका करिब दुई हजार ७०० बालबालिकालाई उनीहरुका संयुक्तराज्य अमेरिकामा रहेबसेका बाबुआमासँग पुनर्मिलन गर्न अनुमति दिन सहमति जनाएको छ । अमेरिकी अदालतमा
खार्तुम, ३० चैत : सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गर्नुभएको सेनाले जनाएको
जलालाबाद, अफगानिस्तान, ३० चैत : अफगानिस्तानको नान्गारहार प्रान्तमा पर्ने शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको छ । उनीहरुले कब्जा गरेको भनिएको ठाउँबाट उनीहरुलाई हटाउने क्रममा उनीहरु मारिएको सरकारी
सोल, ३० चैत : उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्काे अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ । उत्तर कोरियाली नेता किमले आफू अमेरिकी
खार्तुम, ३० चैत : सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ । तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद्
वासिङ्टन, २९ चैत : संयुक्तराज्य अमेरिकामा तेल र ग्यासको उत्पादन वृद्धि गर्ने उद्देश्यले चेभरोन कर्पले अनाडार्को पेट्रोलियम कर्पोरेसन नगद ३३ अर्ब अमेरिकी डलरमा खरिद गर्ने शुक्रबार घोषणा गरेको छ ।
बेइजिङ, २९ चैत : चीनमा गत वर्ष सन् २०१८ मा विश्वका १९६ देशका झण्डै पाँच लाख विद्यार्थीले अध्ययन गरेको पाइएको छ । शिक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार गत वर्ष
माले, २९ चैत : माल्दिभ्सको निर्वाचन आयोगले शुक्रबार सत्तारुढ दल माल्दिभ्स डेमोक्र्याटिक पार्टी (एमडीपी) विजयी भएको घोषणा गरेको छ । केही दिन अगाडि भएको निर्वाचनबाट माल्दिभ्सको संसदको कूल ८७ सिटमध्ये
ताइपेइ, २९ चैत : ताइवानमा गरिएको एक सर्वेक्षणले कूल कामदारमध्ये ८० प्रतिशत कामदार आफ्नो जागिर परिवर्तन गर्ने पक्षमा रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी पाँच जनामध्ये चार जनाले आफू जागिर
बेइजिङ, २९ चैत : जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश