कोलम्बो, १ वैशाख : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशलाई नयाँ उचाइमा पु¥याउनका लागि सबै देशवासीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । देशमा मनाउने गरिएको सिंहाला र तमिल नयाँ वर्षको अवसरमा
खार्तुम, १ वैशाख : तत्कालीन राष्ट्रपतिलाई पदच्यूत गरी सत्ता हातमा लिएका सुडानको अन्तरिम सैन्य परिषद्का कार्यवाहक अध्यक्ष र अमेरिकी प्रतिनिधिबीच छलफल भएको छ । सैन्य परिषद्का कार्यवाहक अध्यक्ष मोहमद हम्दान
चिबोक, नाइजेरिया, १ वैशाख : नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन् । उनीहरुलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस
लिमा, १ वैशाख : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शनिबार पेरु पुग्नुभएको छ । विभिन्न चारओटा ल्याटिन अमेरिकी देशहरुको भ्रमणको क्रममा उहाँ शनिबार पेरु पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँले यी
इसाबेल मालस्याङ । अर्भिल, फ्रान्स, १ बैशाख : गुलेम लिफोर्ट आफ्नो फार्ममा उब्जाउने कृषिबालीको नाम सहित कम्प्युटरमा नक्सा कोर्न व्यस्त छन् । यो उनको हरेक वर्ष बाली लगाउनुअघिको दिनचर्या हो
तेहरान, १ बैशाख : इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र
टोकियो, १ वैशाख : संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो ।
वासिङ्टन, १ वैशाख (रासस-एएफपी) – विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ ।
दी हेग, ३० चैत : अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले शुक्रबार अस्वीकार गरेको छ । अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि
जकार्ता, ३० चैत : इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्रमा राखेर शुक्रबार अपराह्न गएको ६.८ म्याग्नीच्यूडको भूकम्पपछि कम्तीमा २० वटा परकम्प गएको छ । इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला