अन्तर्राष्ट्रिय

नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता

पेरिस, ३ बैशाख : फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

काबुल, ३ बैशाख : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार

सुडानमा नागरिक सरकारका लागि अधिकारवादीहरूको दवाव

खर्तुम, २ बैशाख : सुडानमा नागरिक सरकार गठन गर्नका लागि नागरिक अगुवाहरूले दवाव दिएका छन् । केही दिन अगाडी गठन भएको अन्तरिम सैन्य परिषद्लाई नागरिक सरकारमा परिणत गर्न उनीहरूले सोमबार

बोको हरामका ६३ लडाकू मारिए

चाड, २ वैशाख : आतङ्वादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन्

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

नयाँ दिल्ली, २ वैशाख : आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले

विस्फोटमा सात बालबालिकाको मृत्यु

लाघमान, २ बैशाख : अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । यस विस्फोटबाट

चिनियाँ ठेकेदारहरु रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए

पुत्रजाया, २ बैशाख : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गर्नुभएको चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गर्नुभएको छ । देशका लागि

भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी

सियोल, २ बैशाख : सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी

पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

सियोल, २ बैशाख : उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय

झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड, २ बैशाख : भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.