अन्तर्राष्ट्रिय

भारतमा दोस्रो चरणको मतदान शुरु

असाम, भारत, ५ बैशाख : भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५

जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

नयाँदिल्ली, ५ बैशाख : भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको

पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

लिमा, ४ वैशाख : पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गर्नुभएको छ । आफ्नै घरमा उहाँले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा ४० भन्दा बढी लडाकू मारिए

काबुल, ४ वैशाख : अफगानिस्तानमा भएका पछिल्ला विभिन्न घटनामा परी ४० भन्दाबढी लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार देशका विभिन्न ठाउँमा गत २४ घण्टाको अवधिमा भएका छुट्टछुट्टै

सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा

खर्तुम, ४ वैशाख : सुडानका अपदस्त राष्ट्रपति ओमर अल बशिरलाई कारागारमा राखिएको छ । राजधानी खर्तुममा रहेको कारागारमा उहाँलाई राखिएको उहाँको पारिवारिक श्रोतले बुधबार एएफपीलाई जानकारी दिएको छ । “गएराति

धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

नयाँ दिल्ली, ४ वैशाख : भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा

जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा पाँचको हत्या १३ घाइते

सोल, ४ वैशाख : दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै

इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

जकार्ता, ४ बैशाख : इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ । पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं

एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

घाज्नी, अफगानिस्तान, ४ वैशाख : अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१

चिलीमा हवाई दुर्घटना, छ जना मारिए

पुर्टोमोन्ट, ४ बैशाख : चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.