इस्लामाबाद, ७ बैशाख : पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले आइतबारदेखि जापानको चार दिने भ्रमण गर्नुहुने भएको छ । रेडियो पाकिस्तानका अनुसार भ्रमणका क्रममा मन्त्री कुरेसीले जापानी समकक्षीसहित उच्च पदस्थ जापानी
नयाँ दिल्ली, भारत, ६ वैशाख : भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका
मस्को, रूस, ६ वैशाख : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका उच्च नेता किम जोङ–उनबीचको भेटवार्ता द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने बिषयमा केन्द्रित
सिओल, दक्षिण कोरिया, ६ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने पहलस्वरूप सम्वादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कुटनीतिक श्रोतले शुक्रबार
ढाका, बङ्गलादेश, ६ वैशाख : बङ्गलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ । उन्नाइस बर्षीया रफीमाथि यौन दुव्र्यवहार
टोकियो, ६ बैशाख (रासस-एएफपी) – जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।
जोहानेसबर्ग, ६ बैशाख : दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो
टोकियो, ६ बैशाख : जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला
बेइजिङ, ६ बैशाख : चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त
दोहा, ६ बैशाख : अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । वार्तामा