इस्लामाबाद, ६ बैशाख : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार
बेइजिङ, चीन, ५ वैशाख : चीन र बहराइनबीच कुटनीतिक सम्बन्ध स्थापनाको बिहीबार ३० बर्ष पूरा भएको छ । दुई छिमेकीबीच दौत्य सम्बन्ध स्थापनाको ३० औँ बर्ष पुगेको अवसरमा दुबै मुलुकका
नयाँ दिल्ली, ५ वैशाख : भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्णरूपमा सम्पन्न भएको भारतीय निर्वाचन आयोगले
बेइजिङ, चीन, ५ वैशाख : एमेजनको चिनियाँ शाखाले आफ्नो चिनियाँ बजारमा देखिएको समस्यालाई उजागर गरी व्यापार वृद्धि गर्नका लागि आफ्ना गतिविधिलाई चिनियाँ बजारमा बढाउने सुधारको योजना बिहीबार सार्वजनिक गरेको छ
साङ्घाई, चीन, ५ वैशाख : विश्वका ५३ मुलुक तथा क्षेत्रका ७५० भन्दा बढी संघसंस्था तथा कम्पनी सहभागी सोह्रौँ साङ्घाई अन्तराष्ट्रिय पर्यटन प्रदर्शनी बिहीबार शुरू भएको छ । चार दिनसम्म चल्ने
लिस्बन, ५ बैशाख : पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना
दन्तेवाडा, भारत, ५ बैशाख : भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी
सियोल, ५ बैशाख : उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै
क्वेटा, पाकिस्तान, ५ बैशाख : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली
पेरिस, ५ बैशाख : प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)