नयाँदिल्ली, ४ बैशाख : भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ । आयोगले बिहारका
कायरो, ४ बैशाख : इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले
वासिङ्टन, ४ बैशाख : साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति
लखनउ, ३ वैशाख : आफ्ना समर्थकहरूको ठूलो भिडसहित भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मङ्गलबार उम्मेदवारी दर्ता गराउनु भएको छ । उत्तर प्रदेशअन्तर्गत पर्ने लखनउ निर्वाचन क्षेत्रबाट उहाँले लोकसभा निर्वाचनका लागि
इस्लामाबाद, ३ वैशाख : पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । घटनामा
बेइजिङ, ३ बैशाख : चीनको ग्रामीण तथा शहरी क्षेत्रका गरी कूल ६७ प्रतिशत वयस्कले पुस्तक मेलाप्रति रुची राख्ने गरेको पाइएको छ । पठन संस्कृतिका बारेमा तयार पारिएको एउटा राष्ट्रिय प्रतिवेदन
संयुक्त राष्ट्रसंघ, ३ वैशाख : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो
हेरात, अफगानिस्तान, ३ बैशाख : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् । एक स्थानीय अधिकारीले
वासिङ्टन, ३ बैशाख : रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने
जेनेभा, ३ बैशाख (रासस-एएफपी) – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई