अन्तर्राष्ट्रिय

सुडानमा कर्फ्यु अवज्ञा, सैनिक नेतृत्व अस्वीकार्य

खार्तुम, २९ चैत : सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ । प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको

सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिए

काबुल, २९ चैत : अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान, २९ चैत : पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्

चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु

बेइजिङ, २९ चैत : मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो ।

तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा

काबुल, २९ चैत : अफगानिस्तानमा लामो समयदेखि सङ्घर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा गरेको छ । अङ्ग्रेजी समेत पाँच भाषामा

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

क्वामिस्ली, सिरिया, २९ चैत : सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा

लोकसभा निर्वाचनः मणिपुरमा सबैभन्दा धेरै प्रतिशत सहभागी

नयाँ दिल्ली, २८ चैत : भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ । मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ । स्थानीय समय अनुसार

पदच्युत भएका बशिर सम्वन्धी मुख्य मुख्य घटनाक्रम

पेरिस, २८ चैत : कडा शासकका रुपमा चिनिनु भएका बाशिर जसरी सत्तामा आउनु भयो, बहिर्गमन पनि त्यसरी नै भएको छ । सुडानी सेनाद्वारा पदच्युत गरिएका बशिरको शासनकालमा भएका घटनाहरू यहाँको

इथियोपियाली शरणार्थीका लागि सहयोग जुटाउन राष्ट्रसंघीय आयोगको आग्रह

अदिस अबाबा, २८ चैत : इथियोपियामा शरणार्थीका लागि आवश्यक सहयोगको १३ प्रतिशत रकम मात्र प्राप्त भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । यूएनएचसीआरका अनुसार इथियोपियाको

विकिलिक्सका संस्थापक असान्जलाई छिट्टै अदालतमा उपस्थित गराइने : प्रहरी

सिड्नी, अष्ट्रेलिया, चैत २८ : अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उहाँले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.