अन्तर्राष्ट्रिय

आगलागीका कारण एक वर्षमा ७ हजारको मृत्यु

मस्को, २७ चैत : आगोसम्बन्धी विभिन्न घटनामा परी रुसमा एक वर्षमा सात हजारभन्दा बढीको मृत्यु भएको छ । रुसको एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा आगलागीसम्बन्धी

अफ्रिकाका पाँच पूर्वराष्ट्रपतिले केन्नेथलाई भेट्ने

लुसाका, २७ चैत : अफ्रिकी विभिन्न देशका पाँच जना पूर्वराष्ट्रपतिले जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ कौन्डालाई भेट्ने भएका छन् । केन्नेथको ९५औँ जन्मोत्सवका अवसरमा ती राष्ट्रपतिहरूले उहाँलाई यही अप्रिलको अन्त्यतिर भेट्ने

मोदीबारेको चलचित्र प्रदशर्न गर्न प्रतिबन्ध

नयाँ दिल्ली, २७ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसंघ, २७ चैत : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गर्नु भएको छ । आर्थिक तथा सामाजिक परिषद (इकोसोक)को युवा सम्मेलनको आठौँ

अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस

मेलबोर्न, २७ चैत : अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि

इजरायली प्रधानमन्त्री नेतान्याहुको दल विजयी : सञ्चार माध्यम

जेरुसेलम, २७ चैत : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा

म्युलर प्रतिवेदन अर्को साता सार्वजनिक हुन्छ : अमेरिकी महान्यायाधिवक्ता

वासिङटन, संयुक्त राज्य अमेरिका, चैत २६ : सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेप भएको आरोपबारे पूर्व संघीय अनुसन्धान प्रमुखसमेत रहेका रोबर्ट म्युलरले केही हप्ता पहिले अमेरिकी महान्यायाधिवक्ता बिल

अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशत हुने : मुद्रा कोष

वासिङ्टन, २६ चैत । संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी गराएको छ । सन्

मेद्वारा ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह, म्याक्रोँसँग पनि भेट्ने

बर्लिन, जर्मनी, चैत २६ : बेलायतकी प्रधानमन्त्री टरिजा मेले मङ्गलबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह गर्नुभएको छ । यसै हप्ताको अन्त्य इयूबाट बहिर्गमन गरिने यस

भ्रष्टाचार आरोपमा मलेसियालीका पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाह पक्राउ

क्वालालम्पुर, मलेसिया, २६ चैत : मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.