खार्तुम, २६ चैत : सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी
पेरिस, २६ चैत : फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले
सियोल, २६ चैत : दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा
काबुल, २६ चैत : पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले
आदिस अबाबा, २६ चैत : अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय
माइक स्मिथ । जेरुसलेम, २६ चैत : इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा हुनुहुन्छ
त्रिपोली, २५ चैत । लिबियाको राजधानी त्रिपोलीमा भएको भिडन्तबाट बच्न यहाँका दुई हजार ८०० घर परिवार विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको सहयोग रहेको सरकारी सुरक्षाफौज र पूर्वीयको सहयोग रहेको
नयाँ दिल्ली, २५ चैत । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले राष्ट्रवाद आफ्नो प्रेरणा र सुशासन आफ्नो मन्त्र भएको बताउनु भएको छ । पार्टीको घोषणापत्र
इस्लामावाद, २५ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उहाँको सचिवालयमा सोमबार दिउसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका
बेइजिङ, चीन । चीनले कैयौँ ठूला शहरमा स्थायी बसोवासका लागि प्रोत्साहन गर्न आवश्यक पर्ने प्रक्रियालाई सहज बनाउने सोमबार जनाएको छ । चीनमा शीघ्र शहरीकरणको प्रभावका कारण अत्यधिक जनताले ग्रामिण वस्ती