अन्तर्राष्ट्रिय

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

खार्तुम, २८ चैत : सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ । उहाँलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा

विकिलिक्सका संस्थापक असान्ज गिरफ्तार

लन्डन, २८ चैत : बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले

दक्षिण कोरियामा गर्भपतन फुकुवा

सियोल, २८ चैत : दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ । संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली

ब्रेक्जीटः युरोपेली युनियनबाट छ महिना म्याद थप

ब्रसेल्स, २८ चैत : युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू)बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु छ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको

सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै

खार्तुम, २८ चैत : गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा

झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु

कुन्दुज, २८ चैत : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा आठ जना प्रहरी र

प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठनको तयारीमा

जेरुसेलम, २८ चैत : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थाल्नुभएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी

अस्ट्रेलियामा मे १८ मा चुनाव

सिड्नी, २८ चैत : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ ।

भारतमा लोकसभाको निर्वाचन शुरु

नयाँदिल्ली, २८ चैत : भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

जापानका ओलम्पिक मन्त्रीद्वारा राजीनामा

टोकियो, २७ चैत : आगामी वर्ष सन् २०२० मा घरेलु मैदानमा हुने ओलम्पिक प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला जापानका ओलम्पिक मामिलामन्त्रीले राजीनामा दिनुभएको छ । विगत केही हप्तादेखि लगातार विभिन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.