अन्तर्राष्ट्रिय

मोदीको जीवनीमा आधारित चलचित्र चुनाव अगाडि प्रदर्शन नहुने

नयाँ दिल्ली, १२ बैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ निर्वाचन नसकिँदासम्म प्रदर्शन नहुने भएको छ । सो चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै उजुरी

राष्ट्रपतिको दवाबपछि श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा

कोलम्बो, १२ बैशाख : श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६०

निस्सानका पूर्व प्रमुख गोउनलाई धरौटीमा रिहा गर्न आदेश

टोकियो, जापान, १२ वैशाख : जापानी गाडी कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई टोकियोको एक अदालतले धरौटीमा रिहा गर्ने आदेश बिहीबार दिएको छ । उहाँलाई कर्पोरेट कोषहरूको रकम हिनाविना गरेको

रुसी सुरक्षा प्रमुख र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

सोल, १२ बैशाख : रुसको सुरक्षा परिषद्का सचिव निकोलै पत्रुशेभले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच बिहीबार राष्ट्रपति भवन ब्लु हाउसमा भेटवार्ता भएको राष्ट्रपति

सिरियाको राकामा अमेरिकी नेतृत्वको सैन्य कारबाहीमा एक हजार ६०० सर्वसाधारणको मृत्यु

बेरूत, लेवनान, १२ वैशाख : सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको

अमेरिकी पूर्व उपराष्ट्रपति जोए बिदेनद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

वासिङ्टन, १२ बैशाख : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि

सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता

नुर–सुल्तान, १२ बैशाख : कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन् । तीन ओटा शक्ति राष्ट्र

चीनको निर्माण साइटमा दुर्घटना, ११ जनाको मृत्यु

शिजिआजुआङ, १२ बैशाख : उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

लन्डन, १२ बैशाख : ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

क्सास, १२ बैशाख : अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । जोन विलियम किङ नामका गोरा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.