अन्तर्राष्ट्रिय

सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो

लन्डन, १२ बैशाख : बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने (मर्जर) निर्णयलाई बिहीबार खारेज गरिदिएको छ । सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल

श्रीलङ्कामा पुनः बम बिस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

कोलम्बो, १२ बैशाख : श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता

भ्लादिभोस्तक, १२ बैशाख : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली

सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

खार्तुम, १२ बैशाख : सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । तर उहाँहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।

सुडानको सैनिक सरकारद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

खर्तुम, ११ वैशाख : सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ । नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले

भाजपाका सांसद उदित राज काङ्ग्रेसमा प्रवेश

नयाँ दिल्ली, ११ वैशाख : सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद उदित राज विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ । काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले उहाँलाई

श्रीलङ्कामा सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन राष्ट्रपतिको आदेश

कोलम्बो, ११ बैशाख : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिनुभएको छ । देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी

बाढी पहिरोमा परी दक्षिण अफ्रिकामा ५१ जनाको मृत्यु

जोहानसबर्ग, ११ बैशाख : दक्षिण अफ्रिकाकाे पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाकाे मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गर्नुभएको छ । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले

इजिप्ट जनमतसङ्ग्रहः राष्ट्रपतिको कार्यकाल बढाउने प्रस्ताव अनुमोदन

कायरो, ११ बैशाख : इजिप्टमा सम्पन्न पछिल्लो जनमतसङ्ग्रहले राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ । इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको

तालिबानका जिल्ला प्रमुखसहित १७ जनाको मृत्यु

तालुकान, ११ बैशाख : अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.