अन्तर्राष्ट्रिय

व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै

वासिङ्टन, ११ बैशाख : संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लाग्नुभएको ह्वाइट हाउसले जनाएको छ । दुबै

उत्तर कोरियाली नेता किम जङ–अन रुसको भ्लादिभोस्तकमा

भ्लादिभोस्तक, ११ वैशाख : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ । राष्ट्रपति पुटिन र नेता किमबीच

हुवावेलाई बेलायत सरकारले दियो ५जीको सीमित सहमति

लन्डन, ११ बैशाख : बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ । बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री

श्रीलङ्का आक्रमण : मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई

कोलम्बो, ११ बैशाख : श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना

किम र पुटिनबीच बिहीबार भेटवार्ता हुने : क्रेमलिन

मस्को, रूस, १० वैशाख : उत्तर कोरियाली नेता किम जङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ । रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन

राष्ट्राध्यक्ष सीद्वारा विदेशी नौ सेनाका प्रतिनिधिमण्डलसँग भेटघाट

बेइजिङ, चीन, १० वैशाख : चीनले मङ्गलबार चिनियाँ नौसेना स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा छिङ्ग ताउ सहरमा भव्य समारोहबीच स्मरण भएको छ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त अवसरमा

खानीमा गएको पहिरोमा परी ५० भन्दा बढी श्रमिक वेपत्ता : म्यानमार प्रहरी

याङ्गोन, म्यानमार, १० वैशाख : म्यानमारको उत्तरी काचिन राज्यस्थित एक पथ्थर खानीमा गएको पहिरोमा परी ५० जनाभन्दा बढी श्रमिक वेपत्ता भएका प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार राति सुतिरहेको अवस्थामा

श्रीलङ्का आक्रमणमा कम्तीमा ४५ बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा, स्वीट्जरल्याण्ड, १० वैशाख : श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

अहमदाबाद, गुजरात, १० बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक

म्यान्मारमा पत्रकारको अपिल खारेज

नेपिढ, म्यान्मार, १० बैशाख : म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ । रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.