अन्तर्राष्ट्रिय

म्यानमारका छ हजार कैदीलाई आम माफी

याङ्गुन, १३ वैशाख : म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै छ हजार कैदीलाई आम माफी दिने भएको छ । तेस्रो चरण अन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ बर्षको अवसरमा आम माफी

जापानका दुई विपक्षी दलको एकीकरण

टोकियो, १३ वैशाख : जापानका दुई ओटा विपक्षी दल शुक्रबार एकीकृत भएको घोषणा गरिएको छ । ‘जापानिज डेमोक्रेटिक पार्टी फर द पिपुल्स’ र ‘लिबरल पार्टी’ एकीकरण भएको नेताहरूले जानकारी दिएका

कतारले विवादास्पद भिषा प्रणालीलाई बर्षभित्र अन्त्य गर्ने

दोहा, कतार, १३ वैशाख : कतारले विवादास्पद बहिर्गमन भिषा प्रणालीलाई यसै बर्षको अन्त्यसम्ममा सुधार गर्न सहमत भएको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) ले शुक्रबार जानकारी गराएको छ ।

देश जोगाउन अफगानी राष्ट्रपतिद्वारा सांसदहरुलाई आग्रह

काबुल, १३ वैशाख : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कडा सुरक्षाबीच नयाँ सांसदहरुलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गराउनु भएको छ । उहाँले भन्नुभयो, “तपाईहरु अफगानिस्तानी जनताका प्रतिनिधि हो, कुनै एक

श्रीलङ्का आक्रमण : पर्यटन क्षेत्रमा करिब डेढ अर्ब डलर घाटा पर्नसक्ने

कोलम्बो, श्रीलङ्का, १३ वैशाख : श्रीलङ्कामा गत हप्ता क्रिश्चियन पर्व इस्टरका दिन भएको आतङ्कवादी आक्रमणका कारण पर्यटकको आगमनमा ३० प्रतिशतले कमी आउनसक्ने यहाँको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयले

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव : जर्मन मन्त्री

बेइजिङ, १३ बैशाख : जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

नयाँ दिल्ली, १३ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

भ्लादिभोस्तक, १३ बैशाख : उत्तर कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार

जापानको सोनी कम्पनीको नाफा बढ्यो

टोकियो, १३ बैशाख : जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

नोमपेन्ह, १३ बैशाख : म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लाग्नु भएको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.