अन्तर्राष्ट्रिय

भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय

वासिङ्टन, १५ बैशाख : भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि

यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते

क्यालिफोर्निया, १५ बैशाख : अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु

एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा

इन्डियानापोलिस, १५ बैशाख : अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन (एनआरए) बाट शनिबार राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम

अमेरिकी कारखानामा लगानी बढाउन जापानसँग आग्रह

वासिङ्टन, १५ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिनुभएको छ । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि

रूसले यूक्रेनी जनताका लागि नागरिकता प्रक्रिया सहज बनाउँदै : पुटिन

बेइजिङ, चीन, १४ वैशाख : यूक्रेनी जनतालाई रूसी नागरिकता प्राप्त गर्न सहज बनाउने बिषयमा यूक्रेनले ‘सोचिरहेको’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार बताउनुभएको छ । पूर्वी यूक्रेनका पृथकतावादी समूहका सदस्यलाई रूस

अमेरिका र साउदी अरबको मध्यस्थता चाहिँदैन : इरान

तेहरान, १४ वैशाख : इरानले विवादित बिषयमा छलफल गर्न अमेरिका वा साउदी अरबको आवश्यक नरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै

बसिरको सत्ता बहिर्गमनमा ‘सैन्य कू’ भएको होइन : विपक्षी नेता

खार्तूम, सुडान, १४ वैशाख : पूर्व राष्ट्रपतिको सत्ताबाट बहिर्गमनमा ‘सैनिक कू’बाट नभएको सुडानका प्रतिपक्षी दलले जनाएको छ । विपक्षी दलका उच्च नेता साद्दिक अल–मेहदीले शनिबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो,“लामो

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता

वासिङ्टन, १४ वैशाख : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उहाँहरुले दुई पक्षीय हित,

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह

बेइजिङ, १४ वैशाख : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गर्नुभएको

शंकास्पद आक्रमणकारीसहित श्रीलङ्कामा पन्ध जना मारिए

कोलम्बो, १४ वैशाख : सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् । सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.