अन्तर्राष्ट्रिय

माओवादीको आक्रमणमा परी महाराष्ट्रको गढचिरौलीमा १६ को मृत्यु

मुम्बइ, १८ वैशाख : भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनको घटनामा परी बुधबार मात्रै कम्तीमा १६ जना मारिएका छन् । विषेश सुरक्षा टोलीमा रहेका १५ जना र एक जना चालकको

अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दुइ विद्यार्थीको मृत्यु

च्यार्लाेट, १८ वैशाख : संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते

मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी

कराकस, १८ बैशाख : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ । तर

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

बेइजिङ, १८ बैशाख : संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा

अमेरिका–तालिबान वार्ता बुधबारदेखि हुँदैछ : तालिबान

काबुल, १८ बैशाख : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताउनुभयो ।

सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो

नयाँदिल्ली, १८ बैशाख : भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

मारी यामागुची । टोकियो, १८ बैशाख  : जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

सियोल, १८ बैशाख : प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले

हवाई कारबाहीमा चार तालिबानी मारिए

हेरात, १८ बैशाख : अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

चालक हडताल जारी रहँदा ५०० उडान अवरुद्ध

स्टकहोम, स्वीडेन, १७ वैशाख : स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ । विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.