अन्तर्राष्ट्रिय

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको इयू सदस्य राष्ट्रलाई आग्रह

प्राग, १९ वैशाख : यूरोपेली संघ अन्तर्गतका सदस्य राष्ट्रलाई संयुक्त राज्य अमेरिकाले आफूसँग विचार मिल्ने सरकारहरूलाई चीनको ‘फाइभ जी’ नेटवर्क सुरक्षाका विषयमा सावधानी अपनाउँदै समन्वय गरेर अघि बढ्न बिहीबार आग्रह

केरलाका कलेजमा बुर्का लगाउन ‘प्रतिबन्ध’

केरला, भारत, १९ वैशाख : भारतको केरला अन्तर्गतको मुस्लीम शिक्षा समाज (एमइएस)ले मातहतका क्याम्पसहरुमा बुर्काको प्रयोगमा प्रतिबन्ध लगाएको छ । समाजको तर्फबाट परिपत्र जारी गर्दै कुनै पनि कलेजमा मुस्लीम महिला

दक्षिण अफ्रिका : निर्वाचन मे ८ मा नै गर्न सम्भव हुने निर्वाचन आयोगको भनाई

प्रेटोरिया, दक्षिण अफ्रिका, १९ वैशाख : दक्षिण अफ्रिकाको निर्वाचन आयोगले आगामी मे ८ मा निर्वाचन गर्न आयोगको तयार रहेको बिहीबार बताएको छ । यस पहिले घोषित निर्वाचनको मिति एक हप्तामात्र

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

काबुल, १९ बैशाख : अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत शान्ति सम्मेलनपछि अफगान अधिकारीहरुले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा जम्मा भएका हजाराँै प्रतिनिधिले

श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास

कोलोम्बो, १९ वैशाख : श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

वासिङ्टन, १९ वैशाख : भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ । बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको

हवाई कारबाहीमा चार तालिबानी मारिए

टिरिन कोट, १९ बैशाख : अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै

भारतमा आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भुवनेश्वर, १९ वैशाख : भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति

मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द

नयाँ दिल्ली, १८ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । आधारभूत केही प्रक्रिया पूरा नभएको

सेनालाई नचिड्याउन सुडानका विपक्षी नेताको आग्रह

सुडान, १८ वैशाख : सुडानको प्रमुख विपक्षी दलका प्रमुख नेताले सुडानी सेनालाई नचिड्याउन बुधबार आग्रह गर्नुभएको छ । प्रमुख विपक्षी दल नेशनल उम्मा पार्टीका प्रमुख साद्दिक अल–मेहदीले एएफपीलाई दिएको अन्तर्वातामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.