अन्तर्राष्ट्रिय

फानी आँधीबाट बंगलादेशमा ६ जनाको मृत्यु

ढाका, २१ बैशाख : बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार छ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना

थाइल्याण्डका राजालाई चिनियाँ राष्ट्रपतिको बधाई

बेइजिङ, २१ वैशाख : चीनका राष्ट्रपति सि चिनफिङले शनिबार राज्याभिषेक गर्नु भएका थाइल्याण्डका राजालाई बधाई दिनु भएको छ । थाई नरेश महा वजिरालंगकर्णले शनिबार औपचारिक रुपमा राज्याभिषेक गर्नु भएकोमा चिनफिङ्ले

गाजा पट्टिबाट इजरायलतर्फ करिब ५० ओटा रकेट प्रहार, आक्रमणमा एक प्यालेस्टाइनीको मृत्यु

जेरुसेलम, २१ बैशाख : गाजा पट्टिबाट शनिबार करिब ५० ओटा रकेट इजरायलतर्फ प्रहार गरिएको इजरायली सैनिकले जानकारी दिएको छ । गाजा पट्टिबाट इजरायलतर्फ दुई ओटा रकेट लन्चरसहित शनिबार बिहान सबेरैबाट

जापानका नयाँ राजाको पहिलो सम्वोधन : “विश्व शान्तिका लागि संगै काम गरौँ”

टोकियो, २१ वैशाख : जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागिसँग सगै काम गर्न आह्वान गर्नुभएको छ । राजामा नियुक्त भएपछिको पहिलो सम्वोधन गर्दै शनिबार उहाँले सवै देशहरुसँग हातमा हात

झडपमा परी तीन प्रहरी र १४ लडाकू मारिए

कान्दाहार, २१ बैशाख : अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी

फानीका कारण उडिसामा नौको मृत्यु, १६० घाइते

भुवनेश्वर, २१ वैशाख : शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र

थाइल्याण्डका राजाको राज्याभिषेक समारोह

बैँकक, २१ वैशाख  : थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गर्नु भएको छ । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् । थाइल्याण्डमा राज्याभिषेकलाई राज्य

विद्युतीय धरापमा परी १८ लडाकूको मृत्यु

बामाको, २० वैशाख : दुई ओटा विद्यूतीय धरापमा परी मालीमा १८ लडाकुको मृत्यु भएको छ । देशको तनावग्रस्त क्षेत्रमा बुधबार र बिहीबार भएका घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार

अमेठीवासीलाई राहुल गान्धीको खुल्ला पत्र

अमेठी, उत्तर प्रदेश : भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीलाई आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेख्नु भएको छ । अमेठीका वर्तमान् सांसद समेत रहनुभएका गान्धीले अमेठीलाई

अमेरिकी रोजगारी सिर्जनामा थप वृद्धि, वेरोजगार दर ४९ बर्ष यताकै न्यून

वासिङटन, संयुक्त राज्य अमेरिका, २० वैशाख :  रोजगारी सिर्जनाका हिसाबले संयुक्त राज्य अमेरिकाका लागि अप्रिल महिनाले पनि व्यापक सफलताको सन्देश प्रवाह गरेको छ । अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.