जेरुसेलम, २२ बैशाख : इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली
श्रीनगर, भारत नियन्त्रित काश्मिर, २२ वैशाख : अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका
सोल, २२ बैशाख : उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो
तेहरान, २२ वैशाख : इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार
खुलान, बङ्गलादेश, २२ वैशाख : बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख
काबुल, २२ वैशाख : अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू
लन्डन, २१ बैशाख : चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवा (फाइब जी) को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ ।
मियामी, २१ बैशाख : संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन्
कुवेत, २१ बैशाख : कुवेत रेडक्रस सोसाइटी (केआरसिएस) ले शनिबार यमनलाई खाद्य सहयोग गरेको छ । केआरसिएसका महानिर्देशक अब्दुलरहमान अल–औनले विस्थापित भएका करिब सात हजार यमनीमध्ये एक हजारले उक्त खाद्यान्न
त्रिपोली, २१ बैशाख : लिबियाको दक्षिणी शहर सबास्थित तालिम केन्द्रमा भएको आतङ्कवादी आक्रमणमा नौ जना सैनिकको ज्यान गएको छ । सैनिक स्रोतका अनुसार आतङ्ककारीहरुले स्थानीय समय अनुसार बिहानै ५ बजे