अन्तर्राष्ट्रिय

सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने

सोल, २४ बैशाख : दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय

म्यानमारका दुई पत्रकार रिहा

याङ्गुन, २४ बैशाख : सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । म्यानमारमा ६

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

लण्डन, २३ वैशाख : बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा

ट्रम्प र आबेबीच उत्तर कोरियाबारे कुराकानी

टोकियो, २३ वैशाख : जापानका प्रधानमन्त्री सिन्जे आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार टेलिफोन वार्ता भएको छ । उहाँहरूबीच उत्तर कोरियाको पछिल्लो गतिविधि र भूमिकाका बारेमा कुराकानी भएको अधिकारीहरूले

लडाकूहरु शान्ति र मेलमिलाप प्रक्रियामा सहभागी

जलालाबाद, २३ वैशाख : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान र इस्लामिक स्टेट्स (आईएस) का ३५ जना लडाकूले शान्ति र मेल मिलाप प्रक्रियामा सहभागी भएका छन् । प्रान्तीय सरकारले सोमबार विज्ञप्ति

बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु

काबुल, २३ वैशाख : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् । सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

गाजा सिटी, २३ वैशाख : प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको

अमेरिकाले मध्यपूर्वमा नौसैनिक पठायो

वासिङ्टन, २३ बैशाख : संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट

पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित

पनामा सिटी, २३ बैशाख : मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

मनिला, २३ बैशाख : फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.