हङकङ, २३ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको
नयाँदिल्ली, २३ बैशाख : भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस
मस्को, २३ बैशाख : रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको
काराकास, २२ बैशाख : भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर
सोफिया, २२ बैशाख : इसाई धर्मगुरु पोप फ्रान्सिस आइतबार बुल्गेरिया आइपुग्नुभएको छ । उहाँले बुल्गेरियामा रहेका सानो क्याथोलिक समुदायसँग भेटघाट गर्नुहुनेछ । बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभले पोपलाई बिमानस्थलमै पुगेर स्वागत
नयाँदिल्ली, २२ वैशाख : भारत र बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ । आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा
ट्युनिस, २२ बैशाख : ट्युनिसियाको सिदी बाउजिद प्रान्तमा सुरक्षा फौजको कारबाहीमा तीन जना आतङ्ककारी मारिएका स्थानीय रेडियोले जनाएको छ । स्थानीय मोसाक एफएमले एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै सुरक्षा कारबाहीमा
सुभा, २३ बैशाख : दक्षिण प्रशान्त महासागरीय मुलुक फिजीको राष्ट्रिय ध्वजाबाहक फिजी एयरवेजले बोइङ ७३७–८०० बिमानको उडान स्थगित गरेको छ । कम्पनीले गत महिना मियामी एयरबाट उक्त जहाज भाडामा लिएको
बाघ्लान, २२ वैशाख : हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका
जेरुसेलम, २२ बैशाख : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनु भएको छ । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप