वासिङ्टन, २६ वैशाख : बाल्यकालमा दुव्र्यवहार भोगेका बालबालिकामध्ये धेरै जना युवा अवस्थामा विद्युतीय चुरोटको प्रयोगकर्ता हुने गरेको पाइएको छ । हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले दुव्र्यवहार र विद्युतीय चुरोट
नयाँ दिल्ली, २६ वैशाख : भारतको तमिल नाडुका १३ ठाउँमा यही मे १९ तारिखका दिन पुनः मतदान गराउन निर्वाचन आयोगले मिति तोकेको छ । भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गतको सातौँ चरणको
काबुल, २६ बैशाख : अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको
लाहोर, २६ वैशाख : पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो
आम्स्टरड्याम, २६ बैशाख : बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पु¥याउन लुकास मौराले
वासिङ्टन, २६ बैशाख : संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का
सोल, २६ वैशाख : दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य
मस्को, २५ वैशाख : रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गर्नुभएको छ । उहाँहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी
बर्लिन, २५ वैशाख : किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको छ । पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि
वासिङ्टन डिसी, २५ वैशाख : महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ । तर एक सर्वेक्षणले गर्भवती भएका बेला