वासिङटन, २७ वैशाख : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुुहुने भएको छ । उहाँहरुबीच अर्को हप्ता रुसमै भेटवार्ता हुने तय भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको
नयाँ दिल्ली, २७ वैशाख : विश्व व्यापार संगठन, विकासोन्मुख तथा अति कम विकशित मुलुकहरूको मन्त्रीस्तरीय बैठक आगामी साता भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ । भारतको आतिथ्यमा यही मे
वासिङ्टन, २७ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य बन्न आग्रह गर्नुभएको छ । अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने
नयाँदिल्ली, २७ वैशाख : भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत छैठौँ चरणको निर्वाचनका लागि शुक्रबारदेखि प्रचारप्रसार गर्न नपाइनेगरी मौन अवधि सुरु भएको छ । छैठौँ चरणको निर्वाचन यही मे १२ तारिखका
अबुजा, २७ बैशाख : नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान
दमास्कस, २७ बैशाख : सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी
शिबरघान, २७ बैशाख : अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार
त्रिपोली, २७ बैशाख : इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।
वासिङ्टन, २७ बैशाख : संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा
लस एन्जलस, अमेरिका, २६ वैशाख : अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् । “हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक