अन्तर्राष्ट्रिय

नेटोको हवाई आक्रमणमा १० जनाको मृत्यु

शरन, २८ बैशाख : नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको

मेक्सिको कारागारका कर्मचारी चढेको बसमा आक्रमण

मेक्सिको सिटी, २८ बैशाख : मेक्सिकोको मोरेलोस प्रान्तमा महिलाका निम्ति सङ्घीय कारागार विभागका कर्मचारी बोकेको बसमा आक्रमण हुँदा चार जना कर्मचारीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त आक्रमण

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

याङ्गुन, २८ बैशाख : म्यान्मारको कायिन राज्यमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त दुर्घटना शुक्रबार बिहान

बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु

घाज्नी, २८ बैशाख : दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् । राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा

लेबनानबाट दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

बेरुत, २८ वैशाख : सिरियाबाट विस्थापित भई लेबनानमा बस्दै आएकामध्ये अहिलेसम्म झण्डै दुई लाख सिरियाली शरणार्थीहरू स्वदेश फर्किएका छन् । लेबनानको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय एक पत्रिकाले शनिबार लेखेको

भूमध्य सागरमा डुङ्गा डुब्दा ६५ जनाको मृत्यु

ट्युनिस, २८ वैशाख : भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव

व्यापार वार्तामा अमेरिकासँग तीन बिषयमा मुख्य असहमति रहेको चिनियाँ भनाई

बेइजिङ, चीन, २८ वैशाख : अमेरिका–चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताउनुभएको छ । वासिङ्टनमा

तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त

कुन्दुज, अफगानिस्तान, २८ वैशाख : अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

काराकस, २८ वैशाख : भेनेजुएलाको एउटा विषेश अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का : राष्ट्रसङ्घ महासचिव

जेनेभा, नेदरल्याण्ड, २८ वैशाख : अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.