अन्तर्राष्ट्रिय

श्रीलङ्काको उत्तरपश्चिम क्षेत्रमा धार्मिक समूहबीच विवाद, राष्ट्रभर कफ्र्युको घोषणा

कोलम्बो, ३० वैशाख : श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ । प्रहरी प्रवक्ता एसपी

डोरिस डेको ९७ वर्षको उमेरमा निधन

लस एन्जलस, ३० बैशाख : प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको

शंकास्पद जिहादीले घरहरु, गिर्जाघर जलाए

क्यामरुन, ३० बैशाख : क्यामरुनमा सक्रिय कट्टरपन्थी मुस्लिम समूह बोको हरामसँग आबद्ध सशस्त्र समूहले दर्जनौं घर, पसल र एउटा गिर्जाघरमा आगजनी गरेका छन् । सुरक्षाफौज तथा प्रत्यक्षदर्शीका अनुसार यसै साताभित्र

अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

वासिङ्टन, ३० वैशाख : चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि

बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान

बेइजिङ, ३० वैशाख : चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी

सवारी दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु

केन्या, ३० वैशाख : केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि

पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय

बेइजिङ, ३० वैशाख : चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले

झडपमा छ तालिबानी मारिए

फराह, ३० बैशाख : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् । सो झडपमा परी तीन सरकारी सुरक्षा

अफगानिस्तानमा महिला पत्रकार मारिए

काबुल, ३० बैशाख : अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उहाँलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा

थाइल्याण्डका एघार दलद्वार प्रत्युतलाई समर्थन

बैङ्कक, ३० वैशाख : थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् । थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.