सिओल, दक्षिण कोरिया, १७ वैशाख : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरूद्ध ‘मूर्ख तथा खतरा योजनाहरू’ बनाएको भन्दै यसबाट नसोचिएको परिणाम आउनसक्ने वासिङटनलाई प्योङयाङले चेतावनी दिएको छ । अमेरिकाले उत्तर
काराकस, भेनेजुयला, १७ वैशाख : भेनेजुयलाको प्रतिपक्षी नेता हुवाँ गुएइदोले ‘बहादुर सेना’ को एक समूहले आफूलाई समर्थन र सहयोग गरेको मङ्गलबार बताउनुभएको छ । तर भेनेजुयलाको सरकार तथा राष्ट्रपति निकोलस
खार्तूम, सुडान, १७ वैशाख : लामो समय सुडानको सत्ता सम्हालेका सुडानका पूर्व राष्ट्रपति ओमार अल–बसिरको बहिर्गमनपछि विभिन्न स्थानमा भएका झडपका क्रममा १२ सुडानी सैनिकको मृत्यु भएको र १०० भन्दा बढी
टोक्यो, १७ बैशाख : जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग्नु भएको छ । यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ । तीन दशकसम्म चलेको हेइसी
कोलोम्बो, १७ बैशाख : श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।
काला इ नाउ, १७ बैशाख : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ
काबुल, १७ बैशाख : अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गर्नुभएको छ । बैठकमा तालिबान समूहसँग भइरहेको वार्तामा साझा
लस एन्जलस, १७ बैशाख : अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन
टोक्यो, १७ बैशाख : जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न
बुर्किनाफासो, १७ बैशाख : अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् । मोटरसाइकलमा