क्वालाट, २९ जेठ : अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् । देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय
कोलम्बो, २९ जेठ : धेरै मानवीय क्षति हुनेगरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । उच्च सुविधा सम्पन्न सो होटल पुनःनिर्माण
नान्निङ, २९ जेठ : चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका
कुन्दुज, २९ जेठ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् । जिल्लाका गभर्नर
नुर सुल्तान, २९ जेठ : कासिम जोमार्ट टोकायेभले कजाकिस्तानको इतिहासमा दोस्रो राष्ट्रपतिको रुपमा बुधबार सपथग्रहण गर्नु भएको छ । प्रहरी र विदेशी पर्यवेक्षकको बाक्लो उपस्थितिमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो
कम्पाला, २९ जेठ : युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताउनुभएको छ । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच
त्रिपोली, २९ जेठ : संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई
अल्जियर्स, २९ जेठ : अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार
प्राग, २९ जेठ : चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा
काराकास, २९ जेठ : भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा