बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते

प्राग, २९ जेठ : चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन् । घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

एक स्थानीय टेलिभिजनका अनुसार बसका चालकले नै ट्रकलाई ठक्कर दिएका थिए । प्रहरीले उक्त घटनाका बारेमा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal