अन्तर्राष्ट्रिय

ब्रेक्जिटपछिको सम्बन्धका लागि दक्षिण कोरिया बेलायतबीच व्यापार सम्झौता

लण्डन, २७ जेठ : यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गरेको छ । सोमबार सोलमा सम्पन्न प्रारम्भिक सम्झौता बेलायतका अन्तर्राष्ट्रिय व्यापार

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ  

इस्लामावाद, २७ जेठ : पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका

मोदी र राजापाक्षबीच भेटवार्ता 

कोलम्बो, २७ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उहाँहरुबीच आइतबार भेटवार्ता

मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु

बामाको, २७ जेठ : साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा ९५ जना मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी

चीनमा प्राय साइबर आक्रमण अमेरिकाको सहयोगमा हुने गरेको बेइजिङको दावी

बेइजिङ, २७ जेठ : चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

नूरसुल्तान, २७ जेठ : कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी : जापान

टोकियो, २७ जेठ : जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा

नामिबियामा महिलालाई राजनीतिक विषयमा प्रशिक्षण 

विन्ढक, २७ जेठ : नामिबियामा हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदान गर्न ४३ वर्षीया सेलिया काधिक्वा निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी छिन् । तेस्रो पटक मतदान गर्न लागेकी सेलियाले पहिलो पटक

अफगानिस्तानमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिए

कान्दाहार, २७ जेठ : अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ । सेनाले जारी गरेको पछिल्लो वक्तव्यमा

नाइजेरियामा छ हजार शिक्षक आवश्यक

लेगोस, २७ जेठ : नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.