केन्या, ३१ जेठ : केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा
घाज्नी, ३१ जेठ : अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्नबाट
जेनेभा, ३१ जेठ : अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा
नैरोबी, ३१ जेठ : केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका
चाङ्सा, ३१ जेठ (रासस÷सिन्ह्वा) – चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ । सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी
हनोई, ३१ जेठ : मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले
इस्लामाबाद, ३१ जेठ : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी
किन्शासा, कङ्गो, ३० जेठ : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएका हिंसात्मक झडपमा परी कम्तीमा ५० जनाको मृत्यु भएको यहाँका गभर्नर जिन बामानिसा सइदीले बिहीबार बताउनुभएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने
तेहरान, ३० जेठ : इरानको सीमा नजिकै ओमनको सामुद्रिक इलाकामा तेल ट्याङ्करहरूमाथिको आक्रमण ‘शङ्कास्पद’ रहेको इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले बिहीबार बताउनुभएको छ । जापानी प्रधानमन्त्री सिन्जो आवले इरानका सर्वोच्च
अल्जेरिया, ३० जेठ : अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा छ । भ्रष्टाचारको अभियोगमा उहाँलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित