ताजकिस्तान, ३२ जेठ : चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार
घाज्नी, ३२ जेठ : अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा रहेको बाङगोर क्षेत्रमा लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।
अहमदावाद, भारत, ३२ जेठ : भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका
गुजरात, ३२ जेठ : भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार, तीन जनाले प्रकाशको
वासिङ्टन, ३२ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी
दुशान्बे, ३१ जेठ : चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुग्नु भएको छ । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उहाँ ताजकिस्तान आउनुभएको अधिकारीहरूले जनाएका
बेइजिङ, ३१ जेठ : देशको परम्परागत कला संस्कृतिलाई जोगाउनका लागि चीनका दुई हजार विद्यालय छनौट गरिएको छ । शिक्षा मन्त्रालयतले शुक्रबार दिएको जानकारी अनुसार ती विद्यालयहरूमा कला संस्कृतिको संरक्षणका लागि
बेइजिङ, ३१ जेठ : ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिका इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ । बिहीबार ट्याङ्करमाथि भएको
मस्को, ३१ जेठ : रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको
लण्डन, बेलायत, ३१ जेठ : विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले शुक्रबार बताउनुभएको छ । अमेरिकाविरूद्ध