अन्तर्राष्ट्रिय

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति बसिर अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम, १ असार : सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उहाँमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

लिवियाली प्रधानमन्त्रीद्वारा सङ्कट निकासका लागि निर्वाचनको प्रस्ताव

त्रिपोली, १ असार : संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ को अन्त्यसम्ममा संसदीय तथा

नेतन्याहुकी पत्नी सारालाई राज्य कोषको दुरूपयोगसम्बन्धी मुद्दामा जरीवाना

जेरूसेलम, १ असार : इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना

साउदी अरब युद्ध चाहँदैन : युवराज सल्मान 

रियाद, १ असार : साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै

भारतले पनि अमेरिकी सामानमा कर बढायो

नयाँदिल्ली, १ असार : भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

मोगादिसु, १ असार : कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला, १ असार : मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी

न्यूजील्यान्डमा ६.६ म्याग्नीच्यूडको भूकम्प

हङकङ, १ असार : न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको

लैङ्गिक समानताका लागि स्वीट्जरल्याण्डका महिला सडक आन्दोलनमा

जेनेभा, ३२ जेठ : स्वीट्जरल्यान्डका महिलाहरूले लैङ्गिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन् । राजधानी बर्न लगायतका शहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि बताइएको छ । सन् १९९१ मा पनि

सुडानका पूर्व राष्ट्रपति बसिर आगामी साता अदालतमा उपस्थित हुने 

खार्तूम, सुडान, ३२ जेठ : सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाईका लागि आगामी साता अदालतमा उपस्थित हुने शनिबार यहाँका अधिकारीले जानकारी गराएका छन् । सुडानी कार्यबाहक महाअभियोजक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.