अन्तर्राष्ट्रिय

इटाली र पाकिस्तानी नागरिक बेपत्ता 

इस्लामाबाद, ३ असार : पाकिस्तानको करिब ५ हजार ३०० मिटर अग्लो घिजार उपत्यकामा हिउँ पहिरोमा परेर चार जना इटालेली र दुई जना पाकिस्तानी नागरिक बेपत्ता भएका छन् । अस्कारी एभिएसनका

 पूर्वी अफगानिस्तानमा हवाई कारबाही

घज्नी, ३ असार : अफगानिस्तानको गज्नी प्रान्तमा अफगान वायु सेनाले गरेको हवाई कारबाहीमा एक जना तालिबान कमान्डर सहित कम्तीमा नौ जना लडाकूको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय

प्रेसको लागि विश्वकै खतरनाक देश मेक्सिको

मेक्सिको, ३ असार : मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्रको मृत्यु 

जाकार्ता, ३ असार : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिनु भएको छ । यस

भूकम्पका कारण चीनमा एघारको मृत्यु

यिबिन, चीन, ३ असार : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

कायरो, ३ असार : इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु

बिहारमा १०० जना उच्चस्तरीय स्वास्थ्य अधिकारी पठाइयो 

नयाँ दिल्ली, ३ असार : भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १०० जना स्वास्थ्य अधिकारी बिहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ ।

अस्पतालमा गोली प्रहार पाँचको मृत्यु

इस्लामाबाद, २ असार : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना

विहारको मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या १०३ पुग्यो

विहार, भारत, २ असार : भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५

कारागारमा झडप हुँदा दश जनाको मृत्यु

पाराग्वे, २ असार : पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.